ओमी माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2019 | 10:41:43 AM मा प्रकाशित

laxmi  sunrise bank

ओमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited ले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको पुस २८ गते शनिवार बसेको संचालक समितिको बैठकले हाल कायाम पुंजीको शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । 

हकप्रद प्रस्ताव बिशेष साधारणसभामा पेश गर्ने बैठकले निर्णय गरेको हो । साधारणसभाले पारित गरेपछि धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।  

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  हाल कम्पनीओ चुक्ता पुंजी १० करोड १० लाख रहेकोमा शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved