मेरो माइक्रोफाइनान्सले पायो हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 11:13:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो  Mero Microfinance Bittiya Sanstha Limited  ले हकप्रद निष्काशनको अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो। 

अब कम्पनीले ३२ करोड ८९ लाख बराबरको हकप्रद निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख रहेकोमा  हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । 

कम्पनीको गत कार्तिकमा सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश पारित गर्दै सो पछि कायम पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved