ग्रामिण विकास लघुवित्तले माग्यो हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 01:37:52 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामिण विकास लघुवित्तले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनको माग गर्दै माघ २९ गते नाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले हाल कायम चुक्ता पुंजीको ५० प्रतिशतको दरले ३२ करोड ७५ लाख बराबरको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बोर्डले अनुमति दिएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको अहिलेको पूँजी ६५ करोड रहेको छ। यसमा कम्पनीले थप ५० प्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी बढेर ९८ करोड २५ लाख पुग्नेछ । 

यो पनि: 

ग्रामिण विकास लघुवित्तको लाभांश २ वर्षपछि ! (विश्लेषण)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved