ङादी ग्रुप पावरले माग्यो हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 04:49:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ङादि ग्रुप पावरले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले पुस २३ गते अनुमति माग्दै आवेदन दिएको हो । 

कम्पनीले  १० बराबर ३ कित्ता शेयर अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्रि गर्न लागेको हो। बोर्डबाट अनुमति पाएपछि कम्पनीले १६ करोड ६ लाख ६६ हजार ४ सय ४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद बिक्रि गर्ने छ ।   कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ५५ लाख ५४ हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved