समता माइक्रोफाइनान्सले माग्यो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 07:49:10 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्सले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । कम्पनीले १:२ को अनुपातमा २०० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 

हाल कम्पनीको चुक्ता पूँजी ५ करोड ६८ लाख रहेको छ । कम्पनीले ६.६६ प्रतिशत बोनस प्रस्ताव गरेको छ । प्रस्तावित बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved