ग्लोबल आईएमई लघुवित्तले साउन २१ देखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 06:49:16 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited ले साउन २१ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशतको दरले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ 

कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । हकप्रद भर्ने म्याद साउन २३ गतेसम्म रहेको छ  । 

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको  पुंजी २२ करोड ८ लाख पुग्ने छ 

हकप्रदमा आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved