सिर्जना फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 08:00:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्स Srijana Finance Limited  को हकप्रद सुरक्षित गर्ने आज ५ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि असोज ६ गते बुक क्लोज गर्ने न्रिनेले ५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।

कम्पनीले सुरुमा भदौ २० गते बुक क्लोज गर्ने जनाए पनिपछि बुक क्लोज मिति परिवर्तन गरेको हो। 

कम्पनीले  १०:६ को अनुपातमा चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने  २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन २० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो ।   हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

  लगानीकर्ताले कार्तिक २१ गतेसम्म हकप्रद भर्न सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved