नेशनल माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 11:03:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स National Microfinance Bittiya Sanstha Limited ले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले बोनस शेयर जारि भए पश्चात ५० प्रतिशत हकप्रद वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरि कुल ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी १५ करोड ८ लाख ८३ हजार रहेको छ । 

प्रस्तावित बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पुंजी करिब ४० करोड पुग्ने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved