सिभिल लघुवित्तले माग्यो हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 01:59:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha Limited ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले पुस १३ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले  १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको अनुमति माग गरेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved