दुई इन्स्योरेन्स कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 01:57:18 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएका छन् । एनएलजी इन्स्योरेन्स NLG Insurance Company Limited र प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company Limited ले हकप्रद निष्काशनको अनुमति पाएको हो ।

एनएलजीले १०:६ को अनुपातमा ६० प्रतिशतले हुन् आउने ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

त्यस्तै प्रुडेन्सियलले १०:६ को अनुपातमा ६० प्रतिशतले हुन् आउने ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved