शिखर इन्स्योरेन्सको हकप्रद स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 09:42:58 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited  ले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०:३ को अनुपातमा हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो ।

जस अनुसार कम्पनीले अब ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनआईबिएल एस बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ३६ करोड पुग्ने छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved