समृद्धि फाइनान्सले हकप्रद निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा बिओके

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 04:27:13 PM मा प्रकाशित

laxmi  sunrise bank

 समृद्धि फाइनान्सले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ  ।  कम्पनीले शेयर निष्काशनको लागि बिओके क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो  । मंगलबार दुबई पक्षमा बीच सम्झौतामा हस्ताक्षर भएको हो  । 

कम्पनीले १:२ को अनुपातमा २ सय प्रतिशतको दरले  हकप्रद शेयर निष्काशन गर्न लागेको हो  ।  कम्पनीको पुस २९ गते सम्पन्न साधारणसभाले हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो  । 

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved