गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 10:09:47 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ  । कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

अब कम्पनीले शत प्रतिशतले हुन् आउने ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद निष्काशन गर्ने छ  । कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।

चुक्ता पुँजी बृद्धिको योजनामा रहेको गुराँसले नवौं साधारण सभाबाट हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । गुराँसले चुक्तापुँजी २ अर्ब पुर्याउन बिमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्ता पुँजी संशोधन गरि सकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved