हकप्रद निष्काशनको लागि गुराँस लाइफ इन्स्योरेन्सको बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 11:07:27 AM मा प्रकाशित

laxmi  sunrise bank

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड Gurans Life Insurance Company Limited ले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न बुक क्लोज मिरि तय गरेको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले फागुन २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । 

फागुन २१ गतेसम्म कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको नवौं वार्षिक साधारण सभाले ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद  सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved