गुँरास लाइफ इन्स्योरेन्सको मुल्य समायोजन, कति तोकियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 09:59:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले विहिवार गुँरास लाइफ इन्स्योरेन्स कम्पनी Gurans Life Insurance Company Limited को मुल्य समायोजन गरेको छ । कम्पनीको १०० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो। 

समायोजनपछि कम्पनीको सेयर  मुल्य प्रतिकित्ता ४ सय ७० रुपैया  कायम भएको छ । नेप्सेले बुक क्लोजको दिन मुल्य समायोजन गर्ने गरेको छ ।  हिजो बुधवारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउने छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved