बिजपाटी सम्बाददाता     Apr 02, 2020 | 04:59:38 PM


tansen

गुराँस लाईफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited  को हकपद निष्काशन स्थगन भएको छ । देशनै लकडाउनमा गएकोले निष्काशन अर्को सुचना जारी नभएसम्मको लागि स्थगन गरीएको कम्पनीले जनाएको छ । । 

कम्पनीले चैत २० गते देखि  निष्काशन खुल्ला गर्ने घोषण गरेको थियो । कम्पनीले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको थियो ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका