शिखर इन्स्योरेन्सको हकप्रद असार १४ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2020 | 09:03:19 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited ले यस अघि स्थगित भएको हकप्रद असार १४ गतेदेखि पुन: निष्काशन गर्ने भएको छ  । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद बिक्रि खुला गर्न लागेको हो ।

यस अघि कम्पनीले चैत १३ गतेदेखिे हकप्र  बिक्रि तय गरेकोमा कोरोनाका कारण सिर्जित लकडाउनले स्थगित भएको थियो । कम्पनीले ३० प्रतिशतले हुन् आउने ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved