आजबाट फिफा बिश्वकपको अभ्यास खेलहरु हुदै, हेर्नुस तपाइको टिमको खेल कहिले छ (तालिकासहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2018 | 05:32:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको महाकुम्भको रुपमा लिईने फिफा बिश्वकप सुरु अब ८४ दिन बाँकि छ ।  प्रतियोगिता अघि खेलिने अभ्यास खेलहरु आज बाट सुरु हुदै छन् । रुसमा हुने बिश्वकपमा ३२ राष्ट्रले सहभागी जनाउदै छन् ।

आज बाट ३ दिनसम्ममा ति ३२ राष्ट्रहरुले २१ वटा अभ्यास खेल खेल्ने छन् । अर्थात् खेलहरु २२ मार्च, २३ मार्च र २४ मार्चमा गरी कुल २१ अभ्यास खेल हुने छन् । यी अभ्यास खेलहरुमा रोचक भिडन्त पनि देख्न सकिने छ । 

पहिलो अभ्यास खेलमा आज राती नेपाली समय अनुसार १२:४५ बजे डेनमार्क र पानामा भिड्ने छन् ।

अन्य खेल भने भोलीबाट हुनेछन्। 

यस्तो छन् अन्य खेल तालिका ।

The all-Russia 2018 clashes (all games 23 March unless otherwise stated)
Denmark (Group C) v Panama (Group G) - Brondby [22 March]
Russia (A) v Brazil (E) - Moscow, Luzhniki Stadium
Tunisia (G) v IR Iran (B) - Rades
Serbia (E) v Morocco (B) - Turin, Italy
France (C) v Colombia (H) - Paris
Germany (F) v Spain (B) - Dusseldorf
Poland (H) v Nigeria (D) - Wroclaw
Portugal (B) v Egypt (A) - Zurich, Switzerland
Peru (C) v Croatia (D) - Miami, USA
Iceland (D) v Mexico (F) - Santa Clara, USA

Other Russia 2018 teams in action
Uruguay (A) v Czech Republic - Nanning, China PR
Norway v Australia (C) - Oslo
Senegal (H) v Uzbekistan - Casablanca, Morocco
Greece v Switzerland (E) - Athens
Ukraine v Saudi Arabia (A) - Marbella, Spain
Netherlands v England (G) - Amsterdam
Scotland v Costa Rica (E) - Glasgow
Italy v Argentina (D) - Manchester, England
Japan (H) v Mali - Liege, Belgium [24 March]
Northern Ireland v Korea Republic (F) - Belfast [24 March]
Sweden (F) v Chile - Solna [24 March]

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved