रसियाका गाजिन्सीकी बने विश्वकप २०१८ को पहिलो गोलकर्ता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 08:50:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आयोजक रसियाका खेलाडी विश्वकप फुटबल २०१८ का पहिलो गोलकर्ता बन्न सफल भएका छन।  २१ औं विश्वकप फुटबलको उद्घाटन खेलमा साउदी अरब बिरुद्द गोल गर्दै रसियाका युरी गाजिन्सीकी यस संस्करणको पहिलो गोलकर्ता बनेका छन। 

गाजिन्सीकीले खेलको १२ औं मिनेटमा एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई साउदीको गोलपोष्ट चुमाउन सफल भए। यससंगै यस गाजिन्सीकीको गोल ऐतिहासिक बनेको छ। खेलको पहिलो हाफमा साउदी २-० ले पछाडी परेको छ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved