Announcement IPO Result
CLOSE


मोहम्मद अज्मत अलि/बिजपाटी     Jun 14, 2018 | 05:05:32 PM



ruslan ruslan

आयोजक रसियाका खेलाडी विश्वकप फुटबल २०१८ का पहिलो गोलकर्ता बन्न सफल भएका छन।  २१ औं विश्वकप फुटबलको उद्घाटन खेलमा साउदी अरब बिरुद्द गोल गर्दै रसियाका युरी गाजिन्सीकी यस संस्करणको पहिलो गोलकर्ता बनेका छन। 

गाजिन्सीकीले खेलको १२ औं मिनेटमा एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई साउदीको गोलपोष्ट चुमाउन सफल भए। यससंगै यस गाजिन्सीकीको गोल ऐतिहासिक बनेको छ। खेलको पहिलो हाफमा साउदी २-० ले पछाडी परेको छ।    


Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali










Close in 7