'जर्मनले ब्राजिललाई हराएर विश्वकप जित्छ'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 09:33:01 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा का अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले विश्वकप २०१८ को संस्करण जर्मनले जित्ने दाबि गरेका छन। रसियामा जारि विश्वकप फुटबलका सबै खेलको अनुमान लगाउदै थापाले जर्मनले  जित्ने दाबि गरेका छन। 

थापाले जर्मन र ब्राजिल फाइनलमा पुग्ने अनुमान गर्दै ट्वीट गरेका छन, 'जर्मन र ब्राजिल फाइनलमा पुग्छन र जर्मनले विश्वकप जित्छ।'  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved