'ब्राजिलले बिश्वकप जित्नेमा बिश्वस्त'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 15, 2018 | 02:01:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसको भात्री संगठन नेविसंघका अध्यक्ष नैन सिंह महर यस पटकको बिश्वकप ब्राजिलले जित्नेमा विश्वस्त छन् । महर सुरुवाती समयदेखि नै ब्राजीलको सकर्थक  हुन्  । 

 विश्वकपको सुरुको खेलहरु सामान्य रुपमा घर परिवारसंगै बसेर हेर्ने उनको सोच छ । फाईनलमा भने सामुहिक रुपमा साथीभाईसँग बसेर हेर्ने योजना रहेको छ ।

नैन सिंह महरका नजरमा विश्वकप एउटा खेल मात्र नभई सौहार्दता प्रदान गर्ने एउटा ठुलो पर्व पनि हो । विश्वकपले सारा विश्वलाई नै हामी एक हौँ भन्ने सोचमा पुर्याउने गर्दछ । विश्व विविधिकरणमा जाँदै गरेको समयमा यसले भातृत्वको निर्माण गर्न पनि सहयोग गर्ने उनको विचार छ । महरका अनुसार एउटा देशले आफ्नो पहिचान र खेल कौशल विश्वभरी नै प्रदर्शन गर्न पाउने सुनैलो अवसर पनि हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved