गिमिनेजको गोलमा उरुग्वेको बिजयी सुरुवात

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 15, 2018 | 06:55:43 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी बिश्वकप फुटबलमा उरुग्वेले बिजयी सुरुवाट गरेको छ । प्रतियोगिताको दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।  उरुग्वेका लागि खेलको अन्तिम समय ८९ औँ मिनेटमा जोसे गिमिनेजले गोल गरेका हुन् ।  

च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह भने आज मैदान उत्रेका थिएनन् ।  

प्रतियोगिता अन्तर्गत आज समुह बि का २ खेल हुन् बाँकि छन् ।  आज  ८:४५ मा मोरक्को र इरान बीच प्रतिस्पर्धा हुने छ भने राती ११:४५ मा स्पेन र पोर्चुगल भिड्ने छन् । यी खेलको बिजेता अनुमान गरेर तपाईले आकर्षक उपहारहरु जित्न सक्नु हुनेछ  ।  खेलको अनुमान लगाउन यहाँ क्लिक गर्नु होस्  ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved