एशियाली पावर हाउस इरानको विजयी सुरुवात, आत्मघाती गोलले मोरक्को स्तब्ध

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 15, 2018 | 10:08:02 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकप फुटबल २०१८ मा इरानले बिजयी सुरुवात गरेको छ। वरियताक्रममा एशियन राष्ट्रमा पहिलो स्थानमा रहेको इरानले मोरोक्कोलाई १-० ले पराजित गर्दै जारि विश्वकप प्रतियोगितामा बिजयी सुरुवात गरेको हो। 

निर्धारित ९० मिनेटसम्म गोलरहित बनेको खेलमा अतिरिक्त समयमा मोरोक्कोबाट भएको आत्मघाती गोलका कारण इरानले जित हासिल गरेको हो। खेलको ९५ औं मिनेटमा मोरोक्कोका अजिज बौहाद्दुजको आत्मघाती गोलले मोरोक्कोले पहिलो खेलमा नै नमिठो पराजय भोग्न बाध्य भयो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved