पेनाल्टीमा चुके मेस्सी , दबाबमा अर्जेन्टिना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 16, 2018 | 07:12:34 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले आईसल्याण्ड बिरुद्दको खेलमा पाएको पेनाल्टी मिस गरेका छन् । ६४ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । मेस्सीले पेनाल्टी प्रहार गरेपनि गोल गर्न सकेनन् । 

अहिले खेल १-१ को बराबरीमा चलिरहेको छ । खेलमा  अर्जेन्टिनाका अग्वेरोले १९ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको ४ मिनेटमा आईसल्याण्डले ऐतिहासिक बराबरी गोल फर्काएको हो ।

आईसल्याण्डको लागि फिनबोगासनले गोल गरेका हुन् । यस संगै उनी बिश्वकपमा आईसल्याण्डको तर्फ बाट गोल गर्ने पहिलो खेलाडी बनेका छन् । 

 यस समुहमा आइसल्याण्ड र अर्जेन्टिना संगै क्रोएसिया र नाजेरिया रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved