प्रेडिक्ट एण्ड विन कन्टेष्टमा सहि अनुमान लगाउनेको नाम घोषणा, बिजेता छान्न लाइभ गोलाप्रथा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 19, 2018 | 10:53:41 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी फिफा बिश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज समुह चरणको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन। सबै टोलीले १-१ खेल खेलेपछि समुहचरणको पहिलो खेलहरु सकिएका हुन्। यस अवधिमा कुल १६ खेल भएका छन। 

पहिलो चरणको खेलहरु सकिएकाले बिजपाटीले संचालन गरेको प्रेडिक्ट एण्ड विन कन्टेस्ट अन्तर्गत आज यी १६ खेलमा सहि अनुमान लगाउनेहरुको नाम सार्बजनिक गर्न गरिएको हो। १६ खेलमा कुल १२५ जनाले खेलको सहि अनुमान लगाउन सफल भएका छन। 

बिजपाटी डटकमले सहि प्रत्येक खेलमा सहि अनुमान लगाउनेहरुको नाम सार्वजनिक गरेको छ।  प्रत्येक खेलमा सहि अनुमान लगाउने मध्येबाट एक जनालाई बिजेता घोषणा गरिनेछ।  यहि असार ६ गते गोलाप्रथाबाट बिजेता घोषणा हुनेछ।  गोलाप्रथाको बिजपाटीको फेसबुक पेजबाट बिहान १० बजेपछि प्रत्यक्ष प्रसारण गरिने छ  । 

यी हुन् हालसम्म सहि अनुमान लगाउनेहरु : 


पहिलो खेल: रसिया ५ बिरुद्द साउदी अरब ०

(कसैबाट पनि सहि अनुमान हुन नसकेको)


दोस्रो खेल: इजिप्ट ० बिरुद्द उरुग्वे १ 

सहि अनुमान लगाउनेहरु 

१.मन्दिप महर्जन 

२. कल्पना हुमागाईं काफ्ले 

३. बालकृष्ण श्रेष्ठ 


तेस्रो खेल : मोरोक्को ० बिरुद्द इरान १ 

सहि अनुमान लगाउनेहरु 

१.एल डट लम्साल 

२.बालकृष्ण श्रेष्ठ 

३.संजय पराज

४.लामिछाने केदार 

५.ग्रिश्मा कोइराला 

५.विजय सुबेदी 

६.आशिस लाइफहाउस 

७.श्याम श्रेष्ठ 

८.नारायण थापा 

९.राजेन्द्र पराजुली 

१०.बिजेन जेल्लरी 


चौथो खेल: पोर्चुगल ३ बिरुद्द स्पेन ३ 

सहि अनुमान लगाउने 

सरु दाहाल 


पाँचौं खेल : फ्रान्स २  बिरुद्द अष्ट्रेलिया १ 

सहि अनुमान लगाउनेहरु:

नारायण पराजुली 

लामिछाने केदार 

राजिब लेडोप 

श्याम शाखा 

कोपिला पाठक 

रमेश प्रधान 

हुमागाईं बसन्त 

एसपी सुरज  

बिबेक धिताल 

एसएमएन श्रेष्ठ 

बिजेन जेल्ल्री 


छैटौं खेल: अर्जेन्टिना १ बिरुद्द आइसल्याण्ड १ 

 सबै सहि अनुमान लगाउन असफल  

सातौँ खेल: पेरु ० बिरुद्द डेनमार्क १ 

सहि अनुमान लगाउनेहरु: 

सतेन्द्र भट्टराइ 

प्रभाकर न्यौपाने 

ग्रिश्मा कोइराला 

ऋषि ज्ञवाली 

रमेश निरौला  

श्याम कृष्ण शाखा 


आठौँ खेल: क्रोएसिया २ बिरुद्द नाइजेरिया ० 

सहि अनुमान लगाउनेहरु 

पूर्ण भुजेल 

रुपेश श्रेष्ठ 

अविन श्रेष्ठ 

पवन शाही 

ईआर. बिकास चापगाइ

बृहत श्रेष्ठ 

राजिब लेडोप 


नौं खेल: कोस्टारिका ० बिरुद्द सर्भिया १ 

सहि अनुमान लगाउनेहरु 

ग्रिश लामा 

रामकुमार बस्नेत 

बालकृष्ण श्रेष्ठ 

महेन्द्रमान जोशी 


दशौँ खेल: जर्मन ० बिरुद्द मेक्सिको १ 

(सही अनुमान हुन सकेन)

एघारौँ खेल: ब्राजिल १  बिरुद्द स्विट्जरल्यान्ड १ 

सहि अनुमान लगाउनेहरु 

जिस आइआर 

श्याम शाक्य 

तारा श्रेष्ठ 


बाह्रौं खेल: स्विडेन १ बिरुद्द कोरिया रिपब्लिक ० 

सहि अनुमान लगाउनेहरु:

सुलभ खड्का 

डिजिना महर्जन 

ग्रिश्मा कोइराला 

समीप सिंग पहाडी 

आशिस खड्का 

आशिस लाइफहाउस 

लक्ष्मी आले मगर 

साम एस जी 

बृहत श्रेष्ठ 

ग्रीष लामा 

संजय पराज 

पूर्ण भुजेल 

छबेन्द्र यादब 
सुजल श्रेष्ठ 

श्याम श्रेष्ठ 

नितिस श्रेष्ठ 

नबिन गोबिन्द श्रेष्ठ 

विजय सुबेदी 

हरि दाहाल 

इश्वरलाल कर्मचार्य 

सोसती 

सौरभ गौतम 


तेह्रौं खेल: बेल्जियम ३ बिरुद्द पनामा ० 

सहि अनुमान लगाउनेहरु 

एमके अनारा 

नारायण थापा 

सुनिल कार्की 

तारा श्रेष्ठ 

सुमेद शाक्य 

राजेश ढकाल 

बृहत श्रेष्ठ 

बिज्ञान लुइँटेल 

अशिम डी श्रेष्ठ 

लामिछाने केदार 

 रुपेश श्रेष्ठ 

एलडी सुबेदी 

रामजी बलामी ओ पोजेटिभ 

समिर श्रेष्ठ 

शर्मा नबराज 


चौधौं खेल: टुनिसिया १ बिरुद्द इंग्ल्याण्ड २ 

सहि अनुमान लगाउनेहरु 

जरिना श्रेष्ठ 

एमएक अनारा 

सुनिल कार्की 

सरोज तामांग 

राजन श्रेष्ठ 

तारा श्रेष्ठ 

मनमती बलामी 

सिंग अनुप 

कोपिला पाठक 

गुप्त बहादुर अधिकारि 

भावना तामांग 

सुजन पौडेल 

जिस आइआर 

डिजीना महर्जन 

धिताल शिब ओ पोजेटिभ 

लामिछाने केदार 

सुमन ढकाल 

हरि ढकाल 

दिलिप पुडासैनी 

सुलभ खड्का 

शर्मा नबराज

रमेश प्रधान 

श्याम भट्टराइ 

खेम अधिकारि  



पन्ध्रौँ खेल : कोलोम्बिया १ बिरुद्द जापान २ 

सहि अनुमान लगाउनेहरु :

राजिब लेडोप 

श्याम शाखा 

सुमन ढकाल 

ओम कृष्ण शाखा 

गोपाल ढकाल 

रोजिना अधिकारि 


सोह्रौं खेल: पोल्याण्ड १ बिरुद्द सेनेगल २ 

सहि अनुमान लगाउनेहरु: 

श्री कृष्ण न्यौपाने 

राजन श्रेष्ठ 

चुडामणि नेपाल 

इश्वर्लाल कर्मचार्य 

लामिछाने केदार  

कल्पना बुढाथोकी 

हुमागाईं बसन्त 

एमडी मैनू 

केफास महर्जन 

सुमन ढकाल 


 

 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved