३८ औं खेलमा बन्यो यस विश्वकपकै पहिलो रेकर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 26, 2018 | 10:08:23 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकप अन्तर्गतको खेलमा डेनमार्क र फ्रान्सबीचको खेल गोल रहित बराबरीमा टुंगिएको छ। जारि विश्वकपमा यो नै पहिलो गोलरहित बराबरी हो। 

गोल रहित बराबरीमा खेल टुंगिएसंगै समुह सी बाट दुवै टिम अन्तिम १६ मा पुगेका छन। फ्रान्स समुह बिजेता र डेनमार्क उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन। 

नक आउट चरणमा सम्भवत डेनमार्कले क्रोएसियासंग प्रतिस्पर्धा गर्नुपर्ने छ भने समुह बिजेता बनेको फ्रान्सले समुह डी को उपविजेतासंग खेल्नुपर्ने हुन्छ। समुह डी को उपबिजेता अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड मध्ये एक हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved