नक आउट चरणका खेल शनिबारदेखि, कसको भिडन्त को संग ? खेल तालिका सहित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 08:06:10 AM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी बिश्वकप फुटबल प्रतियोगिताको प्रि क्वाटरफाइनल समीकरण पुआ भएको छ  बिहिबार राति समुह चरणका अन्तिम ४ खेल सम्पन्न भएसंगै प्रि क्वाटरफाइनल समीकरण पुरा भएको हो    

 सम्म उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स , डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल , स्वीजरल्याण्ड, स्वीडेन, मेक्सिको, इंग्ल्यान्ड ,  बेल्जियम , जापान र कोलम्बिया अन्तिम १६ मा पुग्न सफल भएका छन् । नक आउट चरणका खेलहरु शनिवार देखि शुरु हुने छन्   

  नक आउट चरणमा कसको भिडन्त को संग ? 


पहिलो नक आउट चरणको खेल असार १६ गते शनिवार फ्रान्स र अर्जेन्टिना बीच हुनेछ  । यो खेल ७:४५  बजे हुनेछ  ।  त्यस्तै १६ गते नै राति ११:४५ मा उरुग्वे र पोर्चुगल भिड्ने छन्  । 

१७ गते आइतबार ७:४५् मा स्पेन र रसिया तथा राति ११:४५ मा क्रोएसिया र डेनमार्क भिड्ने छन्  ।  

१८ गते सोमबार ७:४५ मा ब्राजिल र मेक्सिको भिड्ने छन्  भने सोहि दिन राती ११:४५ मा बेल्जियम र जापान भिड्ने छन् ।

१९ गते मंगलबार ७:४५ मा स्विडेन र स्विजरल्याण्ड भिड्ने छन्  भने सोहि दिन राति कोलम्बिया र इंग्ल्यान्ड भिड्ने छन्  । 

प्रि क्वाटरफाइनलमाका खेल सकिएपछि असार २२ गते शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरु र २६ र २७ गते सेमिफाइनलआ खेलहरु हुनेछ    फाइनल खेल असार ३१ गते हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved