बिजपाटी प्रेडिक्ट एण्ड विन कन्टेष्ट: यी हुन ६२ खेलका बिजेताहरु (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 15, 2018 | 07:38:52 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा आयोजना भएको फिफा बिश्वकप फुटबल प्रतियोगितालाई लक्षित गरेर बिजपाटी डटकमले  प्रेडिक्ट एण्ड विन कन्टेष्ट संचालन गरेको थियो  । जस अन्तर्गत हामीले हरेक खेलमा सहि अनुमान लगाउने मद्येबाट एक जनलाई बिजेता घोषणा गरेका थियौ  । बिजेताको छनौट गोलाप्रथाबाट गरिएको होजुन बिजपाटीको फेसबुक पेजबाट लाइभ गरिएको थियो । लाइभ गरिएको भिडियो हेर्न यहाँ क्लिक गर्नु होस्    

लाइभ गोलाप्रथा गर्नु अगाडी हरेक खेलमा सहि अनुमान लगाउनेको सुची प्रकाशित गरेका थियौ ।  

यहाँ हामीले हालसम्मको बिजेताको नाम सार्बजनिक गरेका छौ ।  

पहिलो खेल: रसिया ५ बिरुद्द साउदी अरब ०
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
दोस्रो खेल: इजिप्ट ० बिरुद्द उरुग्वे १ 
 बिजेता: मन्दिप महर्जन 
  
तेस्रो खेल : मोरोक्को ० बिरुद्द इरान १ 
बिजेता: बिजेन जेल्लरी 
 
चौथो खेल: पोर्चुगल ३ बिरुद्द स्पेन ३ 
बिजेता: सरु दाहाल 
 
पाँचौं खेल : फ्रान्स २  बिरुद्द अष्ट्रेलिया १  
 बिजेता : एसएमएन श्रेष्ठ 
 
छैटौं खेल: अर्जेन्टिना १ बिरुद्द आइसल्याण्ड १ 
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
सातौँ खेल: पेरु ० बिरुद्द डेनमार्क १ 
बिजेता: सतेन्द्र भट्टराइ  
 
आठौँ खेल: क्रोएसिया २ बिरुद्द नाइजेरिया ० 
बिजेता: पूर्ण भुजेल 
 
नवौ खेल: कोस्टारिका ० बिरुद्द सर्भिया १ 
 बिजेता: बालकृष्ण श्रेष्ठ 
 
दशौँ खेल: जर्मन ० बिरुद्द मेक्सिको १ 
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
एघारौँ खेल: ब्राजिल १  बिरुद्द स्विट्जरल्यान्ड १ 
 बिजेता: जिस आइआर (xis ir)
 
बाह्रौं खेल: स्विडेन १ बिरुद्द कोरिया रिपब्लिक ० 
बिजेता: पूर्णा भुजेल 
 
तेह्रौं खेल: बेल्जियम ३ बिरुद्द पनामा ० 
बिजेता: लामिछाने केदार 
 
चौधौं खेल: टुनिसिया १ बिरुद्द इंग्ल्याण्ड २ 
 बिजेता: कोपिला पाठक  



पन्ध्रौँ खेल : कोलोम्बिया १ बिरुद्द जापान २ 
 बिजेता: श्याम शखा 
 
सोह्रौं खेल: पोल्याण्ड १ बिरुद्द सेनेगल २ 
बिजेता: कल्पना बुढाथोकी  
 
सत्रौ खेल: रसिया ३ बिरुद्द इजिप्ट १ 
बिजेता: ऋषि ज्ञवाली 
 
१८ औ खेल: पोर्चुगल १ बिरुद्द मोरोको ० 
बिजेता: अनिल अधिकारी 
 
१९ औ खेल : उरुग्वे १ बिरुद्द साउदी ० 
बिजेता: कल्पना हुमागाईं काफ्ले   
 
२० औ खेल: इरान ० बिरुद्द स्पेन १ 
बिजेता: बुद्ध ताम्राकार 
 
२१ औ खेल : डेनमार्क १ बिरुद्द अस्ट्रेलिया १
बिजेता: शिशिर
 
२२ औ खेल : फ्रान्स १ बिरुद्द पेरु ० 
बिजेता: रमेश प्रधान
 
२३ औ खेल : अर्जेन्टिना ० बिरुद्द क्रोएसिया ३ 
 (कसैबाट पनि सहि अनुमान हुन नसकेको)
२४ औ खेल : ब्राजिल २ बिरुद्द कोस्टारिका ० 
बिजेता: सिद्दार्थ बार्सिलोनिस्टा
 
२५ औ खेल: नाइजेरिया २ बिरुद्द आईसल्याण्ड ० 
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
२६ औ खेल: सर्बियाँ १ बिरुद्द स्विजरल्याण्ड २
बिजेता: श्याम मणि आचार्य 
 
२७ औ खेल : बेल्जियम ५ बिरुद्द ट्युनिसिया २ 
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
 
२८ औ खेल : कोरिया १ बिरुद्द मेक्सिको २ 
 बिजेता: गौतम श्रेष्ठ 
 
२९ औ खेल : जर्मनी २ बिरुद्द स्विडेन १ 
 बिजेता: तारा  श्रेष्ठ 
 
३० औ खेल : इंग्ल्यान्ड ६ बिरुद्द पनामा १ 
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
३१ औ खेल : जापान २ बिरुद्द सेनेगल १ 
 बिजेता: अजय ढुंगाना 
 
३२ औ खेल : पोल्याण्ड ० बिरुद्द कोलम्बिया ३ 
 बिजेता: सुनिल कार्की
 
३३  औ खेल : उतुग्वे ३ बिरुद्द  रसिया ०
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
 
३४ औ खेल: साउदी अरेबिया २ बिरुद्द इजिप्ट १
बिजेता: ह्यारी नेपाल  
 
३५ औ खेल: स्पेन २ बिरुद्द मोकोरो २
बिजेता: दिलिप पुडासैनी
 
३६ औ खेल : इरान १ बिरुद्द पोर्चुगल १
बिजेता: इश्वरलाल कर्माचार्य  
 
३७ औ खेल : अस्ट्रेलिया ० बिरुद्द पेरु २
बिजेता: सुदिप थापा
 
३८ औ खेल: डेनमार्क ० बिरुद्द फ्रान्स ०
बिजेता: छवेन्द्र यादव
 
३९ औ खेल: नाइजेरिया १ बिरुद्द अर्जेन्टिना २
बिजेता: टेनिस रोका  
 
४० औ खेल: आईसल्याण्ड २ बिरुद्द क्रोएसिया १
बिजेता: नारायण थापा
 
४१ औ खेल : कोरिया २ बिरुद्द जर्मनी ०
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
 
४२ औ खेल: मेक्सिको ० बिरुद्द स्विडेन ३
बिजेता: सन्तोष अधिकारी 
 
४३ औ खेल : सर्बिया ० बिरुद्द ब्राजिल २
बिजेता: छवेन्द्र यादव
 
४४ औ खेल: स्विजरल्यान्ड २ बिरुद्द कोस्टारिका २
बिजेता: अनिल फुयाल
 
४५ औ खेल: जापान ० बिरुद्द पोल्याण्ड १
बिजेता: अविन श्रेष्ठ  
 
४६ औ खेल: सेनेगल ० बिरुद्द कोलम्बिया १
बिजेता: सिद्दार्थ बार्सिलोनिस्टा
 
४७ औ खेल: पनामा १ बिरुद्द ट्युनिसिया २
बिजेता: टिकाराम घिमिरे


 ४८ औ खेल : इंग्ल्यान्ड ० बिरुद्द बेल्जियम १

बिजेता: एलडि सुबेदी 

४९ औ खेल : फ्रान्स ४ बिरुद्द अर्जेन्टिना ३ 

(कसैबाट पनि सहि अनुमान हुन नसकेको)


५० औ खेल : उरुग्वे २ बिरुद्द पोर्चुगल १ 

बिजेता: दिनेश शाह  

५१ औ खेल : स्पेन १  ० बिरुद्द रसिया १- पेनाल्टीमा रसिया बिजयी 

(कसैबाट पनि सहि अनुमान हुन नसकेको)

५२  औ खेल : क्रोएसिया १ बिरुद्द डेनमार्क १ 
बिजेता: एल डट लम्साल 

५३  औ खेल : ब्राजिल २ बिरुद्द मेक्सिको ० 
बिजेता: ऋषि ज्ञवाली 


५४ औ खेल : बेल्जियम ३ बिरुद्द जापान २ 
बिजेता: विजय अधिकारी 

५५ औ खेल : स्विडेन १ बिरुद्द स्विजरल्याण्ड ० 

बिजेता: नवराज निरौला 

५६ औ खेल : कोलम्बिया १ बिरुद्द इंग्ल्यान्ड १ - पेनाल्टीमा इंग्ल्यान्ड बिजयी 

बिजेता: अविन श्रेष्ठ


५७ औ खेल : उरुग्वे ० बिरुद्द फ्रान्स २ 
बिजेता: उज्जवल हुमागाईं  


५८ औ खेल : ब्राजिल १ बिरुद्द बेल्जियम २ 
बिजेता: सुमिद साक्य 


५९ औ खेल : स्विडेन ० बिरुद्द इंग्ल्यान्ड २ 
बिजेता: श्याम श्रेष्ठ 

६० औ खेल : रसिया २ बिरुद्द क्रोएसिया २ -पेनाल्टीमा क्रोएसिया बिजयी 
बिजेता: एसपी सुरज 


६१ औ खेल : फ्रान्स १ बिरुद्द बेल्जियम ० 
बिजेता: अर्जुन पौडेल

६२ औ खेल : क्रोएसिया २ बिरुद्द इंग्ल्यान्ड १ 
बिजेता: एलडि सुबेदी 

६३ औ र ६४ औ खेलको गोलाप्रथा हुन् बाँकि   ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved