मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 02:14:10 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छन्  । बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुदा गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved