चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2019 | 11:04:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्ति गर्न मन्त्रालयले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

बोर्डकी अध्यक्ष निकिता पौडेलले गत माघ २२ गते राजीनामा दिएपछि बोर्ड अध्यक्ष बिहिन छ । मन्त्रालयले फागुन १७ गतेसम्म ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेका नागरिकबाट दरखास्त आह्वान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved