प्रधानमन्त्री अस्वस्थ, ‘अस्पताल भन्छ, ‘तत्काल केही भन्न सकिन्न’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2019 | 11:42:27 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पताल पुर्‍याइएको छ । बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अहिले केही भन्न नसकिने अस्पताल स्रोतले जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे तत्काल केही भनिहाल्न सकिने अवस्था नरहेको जनाएको छ ।

यसबारे हामी निरन्तर रिपोर्टिङमा रहने छौँ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved