सागको अन्तिम तयारी दशरथ रंगाशालामा (फोटो फिचर)

rangasala
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 05:52:17 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पले क्षतिग्रत बनेको दशरथ रंगाशाला पुननिर्माणको अन्तिम चरणमा छ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) मंसिर १५ मा यही रंगाशालाबाट भव्य उद्घाटनको तयारी छ । आज मंगलबार नेपालका तर्फबाट सागमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले रंगाशालामै आएर शुभकामना दिएका छन् । 

चिटिक्क पारेर सिँगारिएको दशरथ रंगाशालामा आज बाट रमझम सुरु भएको छ ।

मंगलबारको कार्यक्रममा यस्तो देखियो रंगाशाला हेर्नुहोस्ः













Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved