Announcement IPO Result



मोहम्मद अज्मत अलि     Mar 29, 2017 | 10:19:34 PM



united ciment ruslan ruslan

ढिलो गरी सरकारले आगामी बर्ष हुने विदहरुको टुंगो लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले केहि दिन अघि नै विदाको टुंगो लगाएको भए पनि मंगलबार राजपत्रमा छापिएपछि यसले आधिकारिकता पाएको हो । 

 यस बर्ष निकै चर्चामा रहेको पुस २७ गते पृथ्वी जयन्तमा विदा नहुने भएको छ  ।

नेपाल पंचांग निर्णायक समितिले भने सरकारले बिदाको सुची दिन ढिलो गरेपछि विदाको सुची समाबेश नै नगरी पात्रो तथा क्यालेन्डर छापेर बजारमा पठाईसकेको छ । 

हेर्नुस सुची सहित , कहिले कहिले हुन्छ बिदा? 

Loading...

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief












Close in 7