हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि गणना स्थगित

रासस

रासस

Jun 29, 2017 | 09:05:31 PM मा प्रकाशित

laxmi  sunrise bank

केपिलासगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि विवादका कारण मतगणना रोकिएको छ । करिब २०० मत गन्दा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएको थियो । 

सात वडा भएको गाउँपालिकामा वडा नम्बर १ फेदीबाट मत गणना सुरु गरिएकोमा प्रमुख र उपप्रमुखका लागि मत दिइएको मतपत्रमा हस्ताक्षर नभएको हो । रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved