दुबईका लागि उड्न लागेको अवस्थामा अवैध डलरसहित पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2017 | 06:55:44 PM मा प्रकाशित

laxmi  sunrise bank

दुबई लागि उड्न लागेको अवस्थामा एक बिदेशी नागरिक अबैध डलरसहित पक्राउ परेका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ती बिदेशी तान्जिनिया नागरीक भएको विमानस्थल प्रहरीले जनाएको छ। 

विमानस्थल प्रहरीले तान्जिनियाका नागरिकबाट ७३ हजार ८०० अमेरिकी डलर बरामद गरेको जनाइएको छ। ती नागरिकमाथि अनुसन्धान जारि रहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ। तान्जिनियाका ति नागरिक रोबोट निचेल वाइसो रहेको बताइएको छ। रोबोट नाम गरेका ति व्यक्ति त्रिभुवन विमानस्थलबाट दुबई हुँदै तान्जिनिया जाने तयारीमा पक्राउ परेका हुन। कुन प्रयोजनका लागि यत्तिका ठुलो मात्रामा डलर नेपाल बाहिर लैजान लागिएको हो त्यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएका छन।

थप जानकारी केहि बेरमा   

फाईल फोटो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved