आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा, ७५ जिल्लाकै क्षेत्र हेर्नुहोस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2017 | 06:08:53 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसार नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको हो।

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि १ सय ६५ र प्रदेश सभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गरेको थियो। मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।

नक्सा हेर्न जिल्लामा क्लिक गर्नुहोस:

1. ताप्लेजुंग2. पाँचथर3. इलाम4. झापा5. संखुवासभा6. तेह्रथुम7. भोजपुर8. धनकुटा9. मोरंग10. सुनसरी11. सोलुखुम्बु12. खोटांग13. ओखलढुंगा14. उदयपुर15. सप्तरी16. सिराहा17. दोलखा18. रामेछाप19. सिन्धुली20. धनुषा21. महोत्तरी22. सर्लाही23. रसुवा24. धादिंग25. नुवाकोट26. काठमाडौँ27. भक्तपुर28. ललितपुर29. काभ्रेपलान्चोक30. सिन्धुपाल्चोक31. मकवानपुर32. रौतहट33. बारा34. पर्सा35. चितवन36. गोरखा37. मनांग38. लम्जुंग39. कास्की40. तनहुँ41. स्यांग्जा42. गुल्मी43. पाल्पा44. अर्घाखाँची45.1.  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)45.2. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)46. रुपन्देही47. कपिलवस्तु48. मुस्तांग49. म्याग्दी50. बाग्लुंग51. पर्बत52.1.  ‍रुकुम पूर्व52.2. रुकुम पश्चिम53. रोल्पा54. प्युठान55. सल्यान56. दाङ57. डोल्पा58. मूगु59. जुम्ला60. कालिकोट61. हुम्ला62. जाजरकोट63. दैलेख64. सुर्खेत65. बाँके66. बर्दिया67. बाजुरा68. अछाम69. बझांग70. डोटी71. कैलाली72. दार्चुला73. बैतडी74. डडेलधुरा75. कन्चनपुर

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved