एमाले स्थायी कमिटी बैठक सम्पन्न, यस्ता छन महत्त्वपूर्ण ४ निर्णय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2017 | 09:41:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले स्थायी कमिटिको बैठक सम्पन्न भएको छ। आवासीय बैठकका रुपमा असोज ३१ गते गोकर्ण रिसोर्टमा बसेको स्थायी कमिटिको बैठकले प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन आचार संहिता विपरीत काम गरेको निष्कर्ष निकाल्दै त्यसप्रति आपत्ति प्रकट गरेको छ। 

निर्वाचन आयोगमा बुझाएको नाम लिष्ट, प्रत्यक्ष तर्फका उम्मेद्धवारहरुको नाममा छलफल र वाम गठबन्धनका विषयमा छलफल भएको छ। निर्वाचनमा माओवादी केन्द्रसंग तालमेल गरेको एमालेले ईमान्दारीता पूर्वक र प्रभावकारी ढंगले कार्यकर्तालाई लाग्न समेत निर्देशन दिएको छ ।

यस्तो छन बैठकका निर्णयहरु :

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved