'एमालेलाई बहुमतले जिताउनुपर्छ, प्रतिव्यक्ति एक हजार डलर सहयोग गर्नुस'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2017 | 01:49:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको सत्तालिप्साको कारण देश संकटमा परेको आरोप लगाएका छन। एमालेनिकट एनआरएनएको बुधबार राजधानीमा भएको भेलामा उनले कांग्रेसका कारण मुलक संकटमा परेको आरोप लगाए। 

सरकार निर्वाचन सार्ने षड्यन्त्रमा लागेको भन्दै उनले सरकारको षड्यन्त्र पुरा हुन नदिने बताए। नेपालको जनता निर्वाचनको पक्षमा उभिएको दाबी गर्दै ओलीले एमालेले खबरदारी गर्न नछाड्ने बताए। 

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै मूल्य चुकाएर भएपनि आसन्न निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बाध्यता भएकाले प्रतिव्यक्ति एक हजार अमेरिकी डलर सहयोग गर्न आग्रह गरे। तर एनआरएनएन प्रतिनिधिहरुले भने पार्टी देश र जनताको पक्षमा नलागि गुट उपगुटमा फसेको गुनासो गरे। 

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved