नेपाल र जोर्डनबीच श्रम सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2017 | 04:52:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र जोर्डनबीच श्रम सम्झौता भएको छ। श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली गेजावीले जोर्डनमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन।

यस सम्झौताले नेपाली कामदारको कानुनी आधार निकै बलियो हुनुका साथै कामदारका लागि नयाँ गन्तव्य खुलेको बिश्वास गरिएको छ। श्रम सम्झौतामा कार्यघण्टा, बिमा, अधिकार, आपूर्ति प्रक्रिया लगायतका विषय छन। जोर्डनमा झन्डै पाँच हजार नेपाली कार्यरत छन् ।

जोर्डनमा हाल पांच हजार बढी नेपाली कार्यरत छन। त्यहाँ गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदारको माग उच्च छ। जोर्डन मामिला इजिप्टस्थित नेपाली दूतावासले हेर्ने गरेको छ ।         

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved