लक्ष्मी पूजाकै दिन भक्तपुर सबस्टेसनको ट्रान्सफरमरमा समस्या, कुलमान आफै काममा खटिदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 19, 2017 | 12:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरणको भक्तपुर सबस्टेसन स्थित १३२/११ केभी २२.५ एमभिए ट्रान्सफरमरमा समस्या आएको छ। ट्रान्सफरमरको सर्किट ब्रेकरमा समस्या आएपछि मर्मत टोलि खति सकेको प्राधिकरण प्रवक्ता प्रवल अधिकारीले जानकारी दिएका छन। 

प्रवक्ता अधिकारीका अनुसार अहिले ४५ एमभिए अन्तर्गत बिद्युत आपूर्ति रोकिएको छ। मर्मत टोलीले जतिसक्दो चांडो खटिएर बिजुली सुचारु गर्ने उनले बताएका छन। 

लक्ष्मी पुजाको दिन ट्रान्सफरमा समस्या आएकाले सर्वसाधारणमा समस्या हुन सक्ने भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित आफुहरु साइटमा जान लागेको अधिकारीले फेसबुक मार्फत जानकारी गराएका छन।     


फाइल फोटो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved