पार्टीको निर्णयप्रति अशन्तुष्टी जनाउदै पूर्वमन्त्री मुस्ताक आलम एमाले प्रवेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2017 | 03:01:20 PM मा प्रकाशित

laxmi  sunrise bank

पार्टी एकीकरणप्रति अशन्तुष्टी जनाउदै लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । पार्टीले नेपाली कांग्रेससंग एकता गरेपछि उक्त निर्णयपछि अशन्तुष्टी जनाउदै आलम एमाले प्रवेश गरेका हुन् ।

रौतहट २ बाट चुनाव जितेका आलम आइतवार अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

आलमलाई अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमले खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved