पुर्ननिर्माण प्राधिकरणको सीइओमा पूर्व अर्थ सचिव भुसाल नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 09:14:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत गोबिन्द पोखरेलको राजिनामा स्वीकृत गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेलको राजिनामा स्वीकृत गरेको हो। पोखरेलले चुनाव लड्न पदबाट राजिनामा दिएका थिए ।  

त्यस्तै बैठकले उक्त रिक्त पदमा पूर्व अर्थ सचिव युवराज भुसाललाई नियुक्त गरेको छ । गोविन्द पोख्रेलले राजिनामा दिएसँगै सरकारले भुसाललाई पुनर्निर्माण प्राधिकरणको सिइअो बनाएको हो । भुसाल कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत हुन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved