जिप दुर्घटनामा १ को मृत्यु, ७ जना घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 12:31:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । दुर्घटनामा अन्दाजी ३० वर्षका शारदा केसीको मृत्यु भएको हो  

गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटबल जाँदै गरेको लु १ च ६७६६ नम्बरको जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको हो । 

जिप सडकबाट एक सय २० मिटर तल खसेको छ । सबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved