काठमाडौं महानगरले तोक्यो महानगर क्षेत्रका श्रमिकहरुको पारिश्रमिक, हेर्नुस कसको कति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 08:33:43 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले महानगरका श्रमिकहरुको पारिश्रमिक तोकेको छ। महानगरले श्रमिकहरुको महिनामा न्यूनतम् १६ हजार ८ सय पारिश्रमिक निर्धारण गरेको छ।   

श्रमिकहरु मध्ये सबैभन्दा थोरै ज्याला पाउने माली, सहायक परिचालक, स्वीपर, मेहत्तर, धोवी, वन हेरालु, चौकिदार आदीको श्रम शुल्क दैनिक ५ सय ६० रुपैयाँ तोकिएको छ।

त्यसैगरी सबै भन्दा धेरै ज्याला प्याच वर्कर (रात्री समयकमा काम गर्ने) सुपरभाइजरले पाउने भएका छन्। उनीहरुको लागि दिनको ९ सय ८० रुपैयाँ अर्थात मासिक २९ हजार ४ सय तोकिएको छ।

यस्तो छ महानगरले तोकेको न्यूनतम् ज्यालादरः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved