भोली शुक्रबार पनि सार्बजनिक बिदा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2017 | 02:40:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भोली कार्तिक १० गते शुक्रबार पनि सार्बजनिक बिदा दिने भएको छ । गृहमन्त्रालयले आज एक बिज्ञप्ति जारि गर्दै शुक्रबार पनि देश भर सार्बजनिक बिदा हुने बताएको हो । 



मन्त्रालयले छठ पर्वको लागि थप १ दिने बिदा दिने निर्णय गरेको जानकारी दिएको हो  । आज बिहिबार पनि सरकारले छठको लागि बिदा दिएको थियो । 

छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग भएपछि सरकारले बिदा थप गरेको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved