बिहिबार साँझ भूकम्पको धक्का

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 08:59:28 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बेलुका भूकम्पको धक्का महशुस भएको छ  । बिहिबार बेलुका ६ बजेर ३६ मिनेटमा अछामको लयाती केन्द्र भएर भूकम्प गएको हो  । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिब्रता ४.० म्याग्नेच्युड थियो  । 

केन्द्रले यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको बताएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved