घट्यो सुनचाँदीको मुल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 10:13:25 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मुल्य घटेको छ। बिहिबार प्रति तोला ५५  हजार ७  सयमा  मा कारोबार भएको सुनको मुल्य आज तोलामा २ सयेले घटेर प्रति तोला ५५ हजार ५ सयमा कारोबार भईरहेको छ। 

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५५ रुपियाँमा कारोबार भईरहेको छ।  

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज शुक्रबार प्रति १० ग्राम  फाइन गोल्ड गुणस्तरको सुनको मूल्य  ४७ हजार ५  सय ८५  तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ३ सय ३०  तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६४७  रुपैयाँ  ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved