उद्योग वाणिज्य महासंघको ‘प्रोडक्टिभिटी एण्ड इन्नोभेसन’ समिति सभापतिमा मनिषलाल प्रधान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 27, 2017 | 04:25:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको ‘प्रोडक्टिभिटी एण्ड इन्नोभेसन’ समिति सभापतिमा मनिषलाल प्रधान नियुक्त भएका छन्। उनी महासंघका केन्द्रीय सदस्य एवं पूर्व बाग्मती अञ्चल संयोजक पनि हुन्।

महासंघको निर्वाचन सम्पन्न भएको झण्डै छ महिना पछि उक्त समिती गठन गरिएको हो। यो महासंघको अन्तिम समिति हो । महासंघको विद्यान दफा ३८ ग अनुसार यो समिति गठन गरिएको हो। 

नवगठित समितिले औद्योगिक एवं व्यवसायिक क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने कार्यमा प्रभावकारी एवं जिम्वेदार पूर्ण ढंगले भूमिका बहन गर्ने जनाईएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved