समानुपातिक सुचीमा संशोधन पेश गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 08:32:37 AM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि दलहरुले बुझाएको समानुपातिक सुचीमा आज संशोधन पेश गर्ने अन्तिम दिन रहेको छ  । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सूची संशोधन गर्न सकिने ब्यबस्था आयोगले गरेको छ ।

यस अघि दलहरुले असोज २९ गते सुची पेश गरेका थिए । तर त्यस समय समय अभावका कारण दलहरुले काम चलाउ सुची बुझाएकोमा अहिले संशोधन गर्नको लागि छलफलमा जुटेका छन्  ।

समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची भने १७ गते सार्वजनिक हुनेछ । त्यस्तै मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । त्यस अघि  सुचीमा दावी विरोध, उजुरीमा जाँचबुझ लगायतको कार्यतालिका रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved