गुल्मीमा माइक्रोबस दुर्घटना, ३०० मिटर तल खसेको स्थानीयको भनाई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 12:12:00 PM मा प्रकाशित

laxmi  sunrise bank

गुल्मीको गुल्मीदरबार गाउँपालिका-४ मा माइक्रो दुर्घटना भएको छ। बुटवलबाट तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नं. को माइक्रोबस दुर्घटनाग्रस्त भएको जनाइएको छ। 

स्थानीयका अनुसार माइक्रोबस भिरबाट करिब ३०० मिटर तल खसेको छ। माइक्रोबसमा चालक सहित १३ यात्रु रहेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार माइक्रोबस अर्को गाडीसंग ठोक्किएर दुर्घटना भएको हो। 

थप बिबरण आउन बाँकी         

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved